काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…
Read More-
-
एक्सपर्ट एएभिसले मनायो २१औं वार्षिकोत्सव !
| २४ श्रावण २०८१, बिहीबार २२:०८Surya Baral
चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । आज बिहीबार भरतपुरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा बिबिध प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । साथै सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ । अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने…
Read More -
सेन्ट्रल कलेजले शुक्रबार भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने
| २४ श्रावण २०८१, बिहीबार २१:४६Surya Baral
भरतपुर/चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो…
Read More -
मासुको हड्डी घाँटीमा अड्केर एक जनाको मृत्यु
| २४ श्रावण २०८१, बिहीबार ०८:०७Surya Baral
चितवन/राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका(३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा बुधबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक…
Read More -
स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री
| २३ श्रावण २०८१, बुधबार १४:३३Surya Baral
इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो। बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ…
Read More -
सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई विशेष छुट दिने।
| २३ श्रावण २०८१, बुधबार ११:४२Surya Baral
चितवन/चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धार सञ्चालित कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको जनाएको छ । स्टडी इन नेपाल भन्दै कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो । कलेजले पढ्दै कमाउँदै गर्ने…
Read More -
बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो
| २३ श्रावण २०८१, बुधबार ११:११Surya Baral
पोखरा/बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्याइएको हो । बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा…
Read More -
नेकपा एमाले भरतपुर ६ को अध्यक्षमा पुनः उमेश राज तिवारी चयन
| २० श्रावण २०८१, आईतवार ०७:५४Surya Baral
चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ६ को ११ औं वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमेश राज तिवारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । तिवारी यस अघि पनि वडा कमिटीका अध्यक्ष हुन् । कमिटीको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा उत्तमनाथ शर्मा घिमिरे, उपसचिवहरुमा निर्मला लामिछाने र शोभा अधिकारी बिष्ट चयन…
Read More -
राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण
| २० श्रावण २०८१, आईतवार ०७:४८Surya Baral
/राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ । एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ…
Read More -
नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेका व्यक्तिमाथि बाघको आक्रमण !
| २० श्रावण २०८१, आईतवार ०७:४६Surya Baral
चितवन/भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ । आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।…
Read More


