पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।
चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ। अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि…
Read More

