पायो जात्रा
मध्यपुर थिमि(भक्तपुर)/ हरेक वर्ष मध्यपुर थिमि लायकू दरबारबाट पापांकुशा एकादशीका दिन प्रदर्शन हुने भुइफसि पालेको जात्रा (कुभिण्डो काट्ने जात्रा) मा सहभागी गुठीयार भाला सहित प्रदर्शनी गर्दै । यस जात्रालाई पायो जात्रा पनि भन्ने गरिन्छ । जात्रा लायकू दरबारबाट दुईपोखरी, दिगुभैरव परिक्रमा गर्दै पुन लायकू, दथुटोल, मरूटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरि मन्दिर अगाडि भूई फसि…
Read More

