| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सिन्डिकेट विरुद्ध सरकार आक्रामक

      काठमाडौं, वैशाख २१ – सिन्डिकेट पक्षमा रहेका व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै व्यवसायी पक्राउ पर्न थालेका छन् ।प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितका उपाध्यक्ष जीवन कुमार बञ्जाडे, महासविच पदम गाहालाई बुटबलबाट पक्राउ गरेको छ । त्यस्तै बुटवल यातायात व्यवसायी संघका उपास्ध्यष अशोककुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले काभ्रे मिनीवस…

    Read More
  • कम्पनीका गाडीलाई सरकारी सुरक्षा

      यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

    Read More
  • यातायात व्यवसायीको बन्दको प्रभाव देशैभर, यात्रुको बिजोग

    २१ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यून मात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका देखिन्थे । प्रदेश…

    Read More
  • ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा

    बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर ९१ करोड ३८ लाख रुपैयाँ० दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् । न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो…

    Read More
  • कहाँ छन् सुन डन गोरे ?

    काठमाडौं ( गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ९गोरे० भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ । सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान…

    Read More
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरि

    चितवन, वैशाख २०( विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन गरिएको थियो । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको र जहाँ रहे पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि रहने…

    Read More
  • काँग्रेस चितवनको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान तिब्र पारिदैं

    चितवन,बैशाख २०( नेपाली काँग्रेस चितवनले गत बैशाख १४ गतेदेखि सुरु गरेको अबको काँग्रेस प्रशिक्षित काँग्रेस अभियानलाई तिव्रता दिन साविकको पाँच निर्वाचन क्षेत्रमा नेताहरु खटाएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा शेषनाथ अधिकारी, निता ढकाल, क्षेत्र नम्बर २ मा भिम वहादुर श्रेष्ठ, सुर्य अर्याल, क्षेत्र नम्बर ३ मा पृथ्बीमान गुरुङ, राजिव न्यौपाने, क्षेत्र नम्बर ४…

    Read More
  • भोलि शुक्रबारसार्वजनिक यातायात ठप्प बनाउने यतायात व्यवसायीको तयारी

    काठमाडौं, बैशाख २०( यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्। गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने…

    Read More
  • ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण : छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु

    बैशाख २०, काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु भएको छ । केही बरिष्ठ पुर्ब प्रहरी अधिकारी यस प्रकरणलाई आफुअनुकुल व्याख्या गरी छानविन र अनुसन्धानलाई विवादित बनाउन लागिपरेका छन् । यसरी छानविन र अनुसन्धानलाई विवादित बनाउन पूर्व एआईजी विज्ञानराज शर्माले सुन काण्डका मुख्य योजनाकारहरुको…

    Read More
  • सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, जोखिममा पत्रकार

    काठमाडौं – विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन…

    Read More