बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा : कालोसूचीमा परे पनि झुक्याएर विद्यार्थी बटुल्दै
प्रशान्त वली /काठमाडौं / कालोसूचीमा परेको बंगलादेशस्थित एक विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको छ । बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)ले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । विश्वविद्यालय कालोसूचीमा परेको नेपाल मेडिकल काउन्सिलले पुष्टि गरेको छ । नेपाल मेडिकल काउन्सिलले…
Read More




