१० पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन साढे तीन किलोमिटर सडक, फेरि म्याद थप्ने तयारी
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । ६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण…
Read More




