उम्मेदवारका फरक फरक नाम सिफारिस भएपछि राप्रपामा किचलो
काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि फरक फरक नाम सिफारिस हुन थालेपछि किचलो सुरु भएको छ । विशेषगरी काठमाडौंका विभिन्न क्षेत्रहरूमा संस्थापन र इतर पक्षले फरक फरक नाम सिफारिस गर्न थालेका हुन् । काठमाडौं–४ मा दुई पक्षले फरक फरक नामहरू सिफारिस गरेको छ । संस्थापन पक्षले सोमबार बिहान आठ जनाको नाम…
Read More

