लमजुङको गुरुङ बस्तीमा घाटु रौनक
लमजुङ/लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रुपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ, घलेगाउँ, सिउरुङ, सिङ्दी, करापु, भुजुङ, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, ढगैँ, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दूधपोखरी, खाँसुरगाउँलगायत गुरुङ समुदायको बाहुल्यता रहेको बस्तीमा अझै घाटु नाच देख्न पाइन्छ । वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाट जारी छ यतिबेला । गुरुङ बस्तीमा…
Read More




