स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकताः चिरिबाबु महर्जन
काठमाडौं/ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताएका छन्। बिहीबार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ललितपुर महानगरपालिकाले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उल्लेखनीय काम सम्पन्न गरिसकेको उल्लेख गरे। उनले किष्ट अस्पतालसँग आफ्नो सम्बन्ध वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएको समयदेखि नै घनिष्ठ बन्दै…
Read More




