एलोन मस्क ट्रम्प सरकारबाट बाहिरिए
काठमाडौँ/टेक अर्बपति तथा टेस्लाका सह संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा यो जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए। जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उनले मस्कलाई नयाँ सरकारी विभाग, सरकारी दक्षता विभागको नेतृत्व गर्न नियुक्त गरेका…
Read More