सरकार बनाउन व्यस्त सरकार: डेढ वर्षमा २१ पटक मुख्यमन्त्री परिवर्तन !
काठमाडौँ/दलहरूले गठबन्धन फेर्दा संघीय सरकार मात्रै होइन, त्यसको असरले प्रदेश सरकारहरू झन् प्रभावित हुने गरेका छन् । २०७९ मंसिर ४ को निर्वाचनपछि तेस्रो पटक फेरिएको केन्द्रीय सत्ता समीकरणले देशभर २१ पटक मुख्यमन्त्री फेरबदल भइसकेका छन् । बुधबार मात्रै जनता समाजवादी पार्टी ९जसपा० नेपाल नेतृत्वको मधेश सरकार ढलेको छ । सरकार बनाउन व्यस्त सरकार केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र…
Read More




