न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री आज नेपाल आउने
काठमाडौँ/न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहनेछन् । न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्रीको मैत्रीपूर्ण औपचारिक भ्रमण हुन लागेको बताए । श्रीलंकाको भ्रमण…
Read More