Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मन्त्री फेरेर सरकार टिकाउने खेल : स्थायी कमिटी सामना गर्ने ओलीे रणनीति

    टपेन्द्र कार्की/काठमाडौँ/८ असार २०७७/मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ। सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति…

    Read More
  • मुख्य समाचार

    अध्यक्ष दाहाल ‘अपमानित’

    नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भिडियो मिटिङ। तस्बिरः प्रचण्डको सचिवालय टपेन्द्र कार्की/काठमाडौँ/चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ। सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० सँग शुक्रबार गरेको भर्चुअल…

    Read More
  • मुख्य समाचार

    भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न नेपालको आग्रह

    काठमाडौं/भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ । ‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय,…

    Read More
  • मुख्य समाचार

    नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता

    काठमाडौं/एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल…

    Read More
  • बिश्व/बिचित्र

    भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?

    भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६…

    Read More
  • मुख्य समाचार

    नेपाललाई रणमैदान बन्न नदिन एमसीसीको खारेजी

    यस पटकको संसदको अभिवेशनको कार्यसूचीका तीनवटा विषय रहेको बताइएको छ । पहिलो नेपालको नक्शा प्रकरण, दोस्रो आर्थिक वर्ष ०७७–७८ को बजेट र तेस्रो मिलेनियम च्यालेन्ज कम्प्याक्ट । प्रथम र दोस्रो विषयमा संसदले निर्णय गरिसकेको छ । यही जेठ ३१ गते नेपालको नक्शालाई अद्यावधि गर्नका लागि संविधान संशोधन गरेर अनुसूचि ३ मा रहेको नक्शा सच्याउने प्रस्ताव…

    Read More
  • अपराध/दुर्घटना

    सीमा विवाद हिंसात्मक मोडमा पुगेपछि भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए ।

    एजेन्सी/भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्रीलाई काँग्रेसको ज्ञापनपत्र : सरकारको अदूरदर्शिताका कारण सङ्क्रमण फैलिएको आरोप

    काठमाडौँ, असार २/नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँ ले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना महामारीलाई राजनितिकरण गर्न खोजियो : गृहमन्त्री ‘बादल’

    काठमाडौँ/गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले कोरोना महामारीलाई केही राजनितिक शक्तिहरुले राजनितिकरण गर्न खोजिएको बताउनु भएको छ । सौराहा अनलाइन टिभिसंगको अन्तरवार्तामा सरकार अलोकप्रिय बनेको हो भन्ने प्रश्नमा गृहमन्त्री बादलले भन्नुभयो । “सरकारले आफ्नो दायित्व पुरा गरिरहेको छ, कोरोना भन्दा अघि पनि शान्ति सामानय अवथा थियो, र विकासकोगति तीब्र रुपमा बढिरहेको थियो, आर्थिक वृद्धि दर ७ प्रतिशत…

    Read More
  • मुख्य समाचार

    व्यवसायीको हकहितका लागी सद्भाव ¥याली

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/दमौलीका व्यवसायीहरुले तनहुँको सदरमुकाम दमौलीमा सामाजिक दुरी कायम गरि शान्तिपुर्ण सद्भाव ¥याली गरेको छ । उद्योग वाणिज्य संघ दमौली वजार ईकाई समितीको आयोजनामा व्यवसायीहरुले कोरोनाका कारण व्यवसाय चौपट परेको हुदाँ राज्यवाट दिईने कर, घरवहाल कर, शुन्य समय मानेर वैक व्याज, किस्ता र अन्य करहरु मिनाहा गर्नुपर्ने मागसहित प्लेकार्ड वोकेर प्रर्दशन गरेका हुन्…

    Read More