चितवनका छ जना मौरीपालक किसान सम्मानित !
चितवन/चितवनका ६ जना मौरीपालक किसान सम्मानित भएका छन् । मह उत्पादनमा योगदान प¥याएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनले उनीहरुलाई आज (आइतबार) सौराहाको हात्ती महोत्सवमा सम्मान गरेको हो । उनीहरुलाई आज कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र दिएर सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेमा राप्ती नगरपालिका(११का धर्मराज लामा, खैरहनी -४…
Read More
