दुई लाख ४१ हजार ५६५ नगद सहित १९ जुवाडे पक्राउ
चितवन , २४ कार्तिक । चितवन प्रहरीले झन्डै साँढे दुई लाख नगद सहित शुुक्रबार राती अन्दाजी २१:३० बजेको समयमा जुवाडेलाइ पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको…
Read More

