| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !

    बागलुङ,२९ कार्तिक । धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी…

    Read More
  • अनलाइन व्यापारका नाममा ठगी

    कार्तिक २९, काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ रु सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।

    Read More
  • हत्या र बलात्कारका घटनामा वृद्धि, मूल कारण मदिरा सेवन

    गुल्मी,२९ कार्तिक । पछिल्लो समय जिल्लामा हत्या र बलात्कारका घटना बढ्दै गएका छन् । सो घटनाका मूल कारण मदिरा सेवन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका–७ पुर्कोटका दुर्गाबहादुर नेपालीले १५ कात्तिकमा पत्नी सीता नेपालीको निर्मम हत्या गरे । हत्या आरोपमा बाबु प्रहरी हिरासतमा रहेको र आमाको हत्या भएपछि…

    Read More
  • चितवनका जुवाडेलाई गोरखामा संरक्षण, एसपी नैं लाईनमा

    चितवन । चितवनमा नयाँ एसपी आएसँगै जुवाखालका अखडाहरु असुरक्षित बन्दै जान थालेपछी जुवाडेहरु छिमेकी जिल्लाहरुमा चहार्दै जुवा खेलीरहेको खुल्नमा आएको छ । चितवनका भि.आई.पी. जुवाडेहरु कहिले नवलपुरको कावासोती, गैडाकोट, कहिले तनँहुको देवघाट,डुम्रे,खैरहनी त् कहिले मकवानपुरको मनोहरी, त् कहिले गोर्खाको पालुङ्गटार, घ्यालचोक लगाएतका स्थानमा ठाँउ परिर्वतन गर्दै जुवाखाल सञ्चालन गर्दै आईरहेका छन् । चितवनमा पहिलेका एसपीले…

    Read More
  • नारायणगढ–बुटबल सडक चार लेनको हुने

    काठमाडौं,२८ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटबल खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने देखिएको छ। सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक ९एडीबी० निर्देशनालय नारायणगढ–बुटवलसडक खण्ड विस्तारका लागि आह्वान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्यून लागत कबुल गरेर ठेक्का प्राप्त गर्न लागेको हो।निर्देशनालयले एक सय १३ किलोमिटर खण्ड दुई प्याकेजमा विभाजन गरी…

    Read More
  • संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

      काठमाडौं — सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ…

    Read More
  • मन्त्रीबाट बर्खास्त सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन

    मन्त्रीबाट बर्खास्त दीर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । पदीय मर्यादा विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट बर्खास्ती गरिएका सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो । मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेकपाको…

    Read More
  • अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

    विराटनगर– अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको…

    Read More
  • डा. दुर्गा थापा पहिलो महिला एआइजी

    कामठाडौं — स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी…

    Read More
  • मुख्यमन्त्री पौडेलको ‘शंकास्पद’ निवास,अन्य प्रदेश मुख्यमन्त्रीलाई पनि काठमाडौंमै आवास

      मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ.) ले गरिदिएको छ । त्यही (आई.एन.जी.ओ.) एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका…

    Read More