| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

    काठमाडौं, २५ मंसिर । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर…

    Read More
  • दलाई लामाको जय जयकार मनाउन काठमाडौंभित्रै यस्तो तयारी !

    काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा आज २४ गते काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा भव्य कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेका छन् । दलाई लामाले सन् १९८९ मा स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिलाई शान्तिपूर्वक संचालन गरेको भनी सो पुरस्कार प्रदान गरिएको थियो । डिसेम्बर १० एवं मंसिर २४ लाई विश्व…

    Read More
  • कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण

    काठमाडौं— सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले…

    Read More
  • तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

    नेपालगन्ज – बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ ९५१० ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि…

    Read More
  • सुधागरगृहमा पनि यौन दुराचार

    काठमाडौं — सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई…

    Read More
  • सुन तस्करीको ट्रान्जिट प्वाईन्ट : मालागढी

      रसुवा — तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो…

    Read More
  • चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं

    चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज…

    Read More
  • करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै आन्दोलन

      काठमाडौं — इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले…

    Read More
  • भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारीः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वरा संयुक्त रुपमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

    Read More
  • निर्माणकार्यमा कालिका कन्सर्टक्सनको चरम लापरबाही : ठाउँठाउँमा निर्माणकार्य अलपत्र ।

            प्रनिश थापा, चितवन । पुर्वमन्त्री बिक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्सर्टक्सनको पछिल्लो समयमा विकास निर्माणको क्षेत्रमा ढिलाइसुस्ती र मनपरी बढ्दै गएको छ । काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको कालिका कन्स्ट्रक्सनको चितवनको भरतपुरमा क्षत्रीय कार्यालय रहेको छ । कालिकाले एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार…

    Read More