सहकारी संस्थामा बिचलन देखियो: प्रधानमन्त्री
सुभाष साह/काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीमा देखिएको समस्याका ’दयगतमा अध्ययन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ समितिले दिने प्रतिवेदनका आधारमा सम्पत्तिको व्यवस्थापन तथा दायित्व भुक्तानी ९बचत फिर्तासमेत०को कार्यलाई सरकारले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसद जीवन परियारले समस्याग्रस्त सहकारी एवं ठगी प्रकरणमा गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो…
Read More




