Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य

    ढाका/मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन् । १५ वर्षे शासन हिंसात्मक विद्रोहबीच समाप्त भएपछि गत वर्ष अगस्ट ५ देखि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले सोमबार भएको फैसलालाई ‘पक्षपाती तथा राजनीतिक रूपमा प्रेरित’ भन्दै अस्वीकार गर्नुभएको…

    Read More
  • दिल्लीमा लाल किल्ला बाहिर विस्फोटन

    दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही…

    Read More
  • अमेरिका ‘शटडाउन’ हुँदा पाँच हजार बढी उडान रद्द

    अमेरीका/अमेरिका ‘शटडाउन’ भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण शुक्रबार पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका…

    Read More
  • अमेरिका ‘शटडाउन’ हुँदा पाँच हजार बढी उडान रद्द

    अमेरीका/अमेरिका ‘शटडाउन’ भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण शुक्रबार पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका…

    Read More
  • टोकियो सप्ताह’को तयारी पुरा,पण्डित् दिनबन्धु टोकियोमा

    टोकियो/आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी लगभग पुरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो । शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र केही आन्तरिक तयारी तिब्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ ।…

    Read More
  • इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भनेः यो महान् दिन हो

    वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। ‘यो अरब र मुस्लिम विश्वका लागि,…

    Read More
  • पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

    काठमाडौँ/पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा…

    Read More
  • तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते

    भारत/भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक…

    Read More
  • इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण

    काठमाडौं/हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ। इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ । कतारदेखि यमन,…

    Read More
  • ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो २७ वर्षको जेल सजाय

    ब्रासिलिया/२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित…

    Read More