काठमाडौं/नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो। एक नेताका अनुसार स्थायी कमिटी सदस्य डा।विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका…
Read More-
-
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित कास्कीमा मुद्दा दर्ता हुँदै !
| ७ पुस २०८१, आईतवार १२:२२Surya Baral
काठमाडौं/रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल…
Read More -
के रबिलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न सक्छ ?, सजायको व्यवस्था के छ ?
| ३ पुस २०८१, बुधबार ०९:५०Surya Baral
पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तीनवटा अभियोगमा मुद्दा चलाउन माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि सहकारीको रकम अपचलन तथा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सजायको माग गरिएको हो। कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले “अनुसन्धान प्रतिवेदनको साथमा विभिन्न निकायबाट प्राप्त दस्तावेजहरू”…
Read More -
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे
| २८ मंसिर २०८१, शुक्रबार १८:३४Surya Baral
काठमाडौँ/सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा उहाँले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याउनुभयो । “समयापेक्ष ऐन निर्माण गरेर त्यसलाई…
Read More -
बिआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैनः परराष्ट्रमन्त्री
| २२ मंसिर २०८१, शनिबार २०:०५Surya Baral
काठमाडौँ/परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ । नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिकाटिप्पणी भइरहेको उहाँको भनाइ थियो । इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय…
Read More -
कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ : गृहमन्त्री लेखक
| २२ मंसिर २०८१, शनिबार ०९:४१Surya Baral
सुनसरी/गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस बलियो भए मात्र मुलुकमा लोकतन्त्र सुरक्षित रहने बताएका छन्।शुक्रबार धरान उपमहानगरपालिका–१५ मा साहित्यकार गिरिराज आचार्यको पुस्तक ‘बिपीका साहित्यिक विचारहरू’को लोकार्पण कार्यक्रममा बोल्दै उनले, कांग्रेस कमजोर भएमा लोकतन्त्रमा जोखिम बढ्न सक्ने र यसलाई सुरक्षित राख्न कांग्रेसको बलियो स्थिति आवश्यक रहेको उल्लेख गरे।गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धनले…
Read More -
अनेरास्ववियु चितवनको प्रशिक्षण कार्यक्रम आजबाट सौराहमा सुरु
| २१ मंसिर २०८१, शुक्रबार १९:५७Surya Baral
चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवनको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।आजबाट सौराहमा सुरु भएको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियुका जिल्ला, नगर र क्याम्पस कमिटीका गरी १०० जना विद्यार्थीहरुको उपस्थिति रहेको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जानकारी दिए । आजको प्रशिक्षणमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेको आर्थिक नीति एवम् हालसम्म नेकपा…
Read More -
अखिल नेपाल किसान महासंघ भरतपुरको पहिलो बैठक सम्पन्न
| २१ मंसिर २०८१, शुक्रबार १९:४८Surya Baral
चितवन/अखिल नेपाल किसान महासंघ भरतपुर महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरभित्र वडा कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी किसानको समस्या पहिचान गरी समाधानका लागि निरन्तर रुपमा सहयोग गर्ने र आर्थिकरुपमा उत्पादनसँग जोडिनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको…
Read More -
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै !
| २० मंसिर २०८१, बिहीबार ०९:२४Surya Baral
बेइजिङ (चीन)/प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले…
Read More -
रविलाई रातारात पोखरा पुर्याइयो !
| २० मंसिर २०८१, बिहीबार ०९:११Surya Baral
चितवन/चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको छ । साहारा चितवन बहुउद्धेश्यिय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई मध्यरातमा नै पोखरा लगिएको छ । लामिछानेलाई…
Read More

