जुवाको खालबाट चितवनका ८ जना एक लाख ४४ हजार नगद सहित पक्राउ
चितवन/जुवाको खालबाट चितवनका ८ जनालाई एक लाख ४४ हजार नगद सहित इलाका प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जानकारी गराएको छ । पक्राउ पर्नेमा घर धनी ४१ वर्षीय कृष्ण श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी…
Read More

