खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव फेला
मोरङ/खाल्डोमा गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको हो। शव कसको हो भन्नेबारे भने खुलेको छैन । अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।…
Read More