कमलनगरमा एक बेवारिसे शव फेला, हुन सकेन पहिचान
चितवन/नारायणगढको कमलनगरमा अन्दाजी ४०/४५ वर्षका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज दिउँसो स्थानीय तारानाथ पाठकको घर अगाडि पेटीमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार उनी मागि खाई हिँड्ने व्यक्ति थिए । घटनास्थल तथा लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल…
Read More