घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा
बाग्लुङ/गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनसार प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो । महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत…
Read More