| 
  • अपराध/दुर्घटना

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    गुल्मी/गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप गएराति कुढडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३०…

    Read More
  • अपराध/दुर्घटना

    चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु

    चितवन/सवारी दुर्घटनामा परेर चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । उहाँ सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर…

    Read More
  • अपराध/दुर्घटना

    मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना

    बैतडी/मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । बैतडीको पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    Read More
  • अपराध/दुर्घटना

    सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

    सोलुखुम्बु/सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्। मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब…

    Read More
  • अपराध/दुर्घटना

    नुवाकोटको दुप्चेश्वरमा आमाछोरीको हत्या

    त्रिशूली/रासस/नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए । उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरुको हत्या गरेको अवस्थामा…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर सिरहामा तीन बालकको मृत्यु

    सिरहा/पोखरीमा डुबेर सिरहाको मिर्चैयामा तीन जना भारतीय बालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    घरबाट खेल्न भनी निस्किएका बालक मृत भेटिए

    इलाम/इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

    Read More
  • अपराध/दुर्घटना

    प्युठानमा जिप दुर्घटनाः ३ जनाको मृत्यु

    प्युठान/जिप दुर्घटना हुँदा प्युठानमा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

    कैलाली/पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमान् र श्रीमतीको झगडामा दुई वर्षीया छोरीको हत्या

    ओखलढुङ्गा/ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको मृत्यु भएको छ । ३५ वर्षीय राजेन्द्र राईले सोमवार राति छोरी ऋतिकाको हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रक्सी खाएका…

    Read More