| 
  • जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङमा एक जना घाइते

    ताप्लेजुङ/जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका छन् । तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप…

    Read More
  • अपराध/दुर्घटना

    तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    एजेन्सी/अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका…

    Read More
  • अपराध/दुर्घटना

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

    काठमाण्डौं/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको…

    Read More
  • अपराध/दुर्घटना

    दुई किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

    रुपन्देही/दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको…

    Read More
  • अपराध/दुर्घटना

    नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    काठमाडौं/नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। ‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर…

    Read More
  • अपराध/दुर्घटना

    छोरीको हत्या अभियोगमा पितालाई २० वर्षपछि मृत्युदण्ड

    एजेन्सी/ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

    पोखरा/देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    अर्घाखाँचीमा लेनदेको विषयमा सामान्य विवाद हुँदा दाजुद्धारा भाइको हत्या

    अर्घाखाँची/अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले ७० वर्षका भाई वीरबहादुर गमालको हत्या गरेका छन् । बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेलीदिदा भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको शितगंगामा एक महिलाको मृत्यु भएको छ । गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

    Read More
  • अपराध/दुर्घटना

    बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु

    धनगढी/बझाङको मष्टा गाउँपालिका–४ चिउरीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण…

    Read More