| 
  • अपराध/दुर्घटना

    त्रिशुली नदीमा मिलेमतोमै चरम दोहन ! सबै मुकर्दशक

    चितवन/तनँहु, नवलपुर र चितवनको संगम पबित्र भुमि देवघाटमा नदीजन्य प्राकृतिक सम्पत्तिहरु (गिट्टी, बालुबा, ढुङ्गा) दिन दुई गुना त् रात चौगुनाका दरले दोहन र चोरी भईरहेको छ । प्राकृतिक सम्पत्तिको दोहनमा गाँउपालिका प्रमुख, प्रशासकिय अधिकृत, पालिकाका ईन्जिनियर, स्थानिय राजनीतिक दलका नेता तथा स्थानिय प्रहरी प्रशासनको मिलेमत्तो रहेको पाइन्छ । एक स्थानीयका अनुसार देवघाट गाँउपालिकाका जनप्रतिनिधिहरु नै…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यबसायीलाई बनाए सडकको बास !

    चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् । कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । एकजना ब्यबसायीका…

    Read More
  • अपराध/दुर्घटना

    पोल्ट्री व्यवसायीको मृत्यु प्रकरण स् दुई जनाविरुद्ध उजुरी

    चितवन/पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

    Read More
  • वीरगञ्ज भन्सारमा काला ब्यापारीको सेटिगं :

    विलविजक भन्दा बढी एक करोड अठ्सठ्ठी लाखका सामान सहित ट्रकहरू पक्राउ वीरगञ्ज/विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट पोखरा तथा काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरूत्साहन अभियोगमा दुईजना पक्राउ

    मोरङ/आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका९४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका९४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका ३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ…

    Read More
  • अपराध/दुर्घटना

    रवि लामिछानेका सवारी चालकको निधन, आजै अन्त्येष्टि गरिने।

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए। ‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा!

    चितवन/चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् । उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु

    चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद…

    Read More
  • अपराध/दुर्घटना

    आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

    काठमाडौं/स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    अर्बौं रुपैयाँ मनपरी छुट र भुक्तानी

    विभिन्न सरकारी निकायमा राज्यको ढुकुटी चरम दुरूपयोग गरेको पाइएको छ । सरकारी अधिकारी तथा जनप्रतिनिधिले कानुन उल्लंघन गरेर आफूखुसी अब रूपैयाँ मनपरी ढंगले खर्च गर्ने, मिलेमतोमा राजस्व छुट दिने, असुल गर्नुपर्ने राजस्व असुल नगर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार गरेको ६० ॐ प्रतिवेदनअनुसार स्थानीय तह, प्रदेश सरकारदेखि संघीय सरकारका सबै निकायमा चरम बेथिति…

    Read More