Breaking News
 | 
  • अपराध/दुर्घटना

    इजरायलमाथि हमासले गरेको आक्रमणमा १० नेपाली मारिए, अधिकांश सुदूरपश्चिमका !

    काठमाडौं/प्यालेस्टाइनको इस्लामिस्क समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरू पनि मारिएका छन् । गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरू मारिएको पुष्टि भएको हो । मारिएहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेको बताइएको छ । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार १० जना…

    Read More
  • अपराध/दुर्घटना

    सरकारद्वारा ईजरायलमा सतर्क रहन अनुरोध आतङ्कवादी हमलाको निन्दा, नौ जना नेपालीमध्ये दुईको अवस्था गम्भीर ,

    काठमाडौँ/सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

    Read More
  • अपराध/दुर्घटना

    राजनीतिक पहुँचकै आधारमा ‘कैद मिनाहा कानुनविपरीत’

    राष्ट्रिय मानवअधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा सरकारले दिएको कैद माफीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्राचार गरेका हुन्। उनले पत्रमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ ९४० को खण्ड ९घ० एवं…

    Read More
  • अपराध/दुर्घटना

    बिदेसिनेको व्यथा : ‘भिजिट भिसा’ले घर न घाट

    काठमाडौं/झापाकी ४० वर्र्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्। विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर…

    Read More
  • अपराध/दुर्घटना

    ६० किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि थुनामा, एक धरौटीमा रिहा !

    काठमाडौं/६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । प्रतिवादी रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतको आदेश छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…

    Read More
  • अपराध/दुर्घटना

    सिक्किममा बाढी: २३ सैनिक बेपत्ता

    एजेन्सी/ सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् । मंगलबार बिहान करिब १ बजेर ३० जाँदा लोनाक तालमा बादल खसेपछि लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो । खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएर बगाएको हो । गुवाहाटीका डिफेन्स पीआरओले भने, पानी…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?

    सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ । चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रेको कार्ल्सबर्ग भेटिएपछि भीम स्टोरलाई २ लाख जरिवाना

    काठमाडौँ/बियर बिक्रेता भीम स्टोरले ठमेलस्थित गामबेंसी दोहोरी साँझलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएको छ।दोहोरीमा पुगेका ग्राहकलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएपछि स्टोरलाई काठमाडौँ महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार दोहोरी साँझमा पुगेका एक ग्राहकले कार्ल्सबर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारेका थिए। यसपछि उनले काठमाडौं महानगरलाई उजुरी गरेका थिए। सोमबार…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिको जलहरी : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ नालीबेली

    काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर पशुपतिको जलहरीमा भ्रष्टाचार गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु

    भरतपुर/भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु भएको छ । भररतपुर महानगरपालिका वडा नं ४ स्थित नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा ९शनिबार० करेन्ट लागेर एक युवाको मृत्‍यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो । मोबाइल…

    Read More