अबैध कारोबारको उठन्तेमा चितवन प्रहरी: चेक बाउन्सको नाममा सर्बसाधरण तर्साउदैं बरिष्ठ सई कार्की
सुर्य बराल/चितवन/जिल्ला प्रहरी कार्यालय चितवनमा आउने चेक बाउन्सका अधिकांश उजुरीकर्ताहरु मिटर ब्याजका कारोबारी रहने गरेको खुल्नमा आएको छ । चितवन प्रहरीमा आउने उजुरीहरुको भण्डाफोर अभियान टिमले निरन्तर गोप्य एवं सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा अधिकांश उजुरीकर्ता मिटरब्याजी रहेको देखिएपछि चितवन प्रहरीको एउटा युनिट नै बिगत एक बर्षदेखि अबैध कारोबारको उठन्तेमा ज्यान फालेर लागेको पाईएको हो…
Read More
