भ्रष्टाचार नियन्त्रणमा चासो मात्रै, छैन सक्रियता
काठमाडौं/भ्रष्टाचारविरुद्धको सरकारी प्रतिबद्धता कागजमा सीमित हुँदा भ्रष्टाचार घट्नुको साटो झन् झन् बढ्दै गएको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोगमा पर्ने भ्रष्टाचारसम्बन्धी उजुरी, अयोगको अनुसन्धान र अभियोजनबाट देखिएको तथ्य, विशेष अदालतमा दर्ता मुद्दा, भ्रष्टाचारसम्बन्धी सर्वेक्षणहरूका नतिजा, ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी सूचकांकमा नेपालको स्थान, सरकारी कर्मचारीप्रतिको सेवाग्राहीको दृष्टिकोण तथा गुनासोलाई केलाउँदा भ्रष्टाचार नियन्त्रणमा सरकारी प्रतिबद्धता कागजमा मात्रै…
Read More
