Breaking News
 | 
  • अपराध/दुर्घटना

    मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु

    इम्फाल/मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो । एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिने हिंसामा सात जनाको मृत्यु भइसकेको छ । बिहीबार राज्यका धेरै…

    Read More
  • अपराध/दुर्घटना

    फर्टिलाइजर कम्पनीमा ग्यास सिलिण्डर पड्किएर कामदारको मृत्यु

    चितवन/भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ । कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो । चितवन प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय मनिष थापा रहेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    हत्या गरेर फरार दुईजना १७ वर्षपछि पक्राउ

    रासस/मकवानपुर २९ पुसः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा भएको छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    भरतपुर/चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कूटरलाई बा ०३–००१ च १७२७ नम्वरको बोलेरो गाडीले ठक्करदिँदा राप्ती नगरपालिका ८ ब्रम्हनगरका…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा बोरामा शव: भतिजसँग विवाहेत्तर सम्बन्धपछि हत्या

    चितवन/चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो । लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका…

    Read More
  • अपराध/दुर्घटना

    बोरामा भेटिएका दुई गुमनाम शवको ४६ दिनपछि खुल्यो पहिचान

    चितवन/चितवनको भरतपुरमा गत बुधबार भेटिएको दुई जनाको शवको पहिचान खुलेको छ ।भरतपुर महानगरपालिका(१२ मिलनचोकमा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको घटनाको ४६ दिन पछि पहिचान खुलेको हो। भारत घर भई चितवनको भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस बारे छिट्टैं पत्रकार सम्मेलन गर िसिआईबि…

    Read More
  • अपराध/दुर्घटना

    बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

    काठमाडौँ/करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमति पत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स नै पुर्‍याइदिने काममा…

    Read More
  • अपराध/दुर्घटना

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर !

    काठमाडौं/जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि फेरि छुट्टै…

    Read More
  • अपराध/दुर्घटना

    भिस्वा सिमानाकामा सशस्त्र-तस्कर साठगाठ, देशको राजश्व चुहावट !

    वीरगंज/१ पुस/सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर दर्लामीले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।…

    Read More
  • अपराध/दुर्घटना

    डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या

    नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई०, एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका…

    Read More