मोस्ट वान्टेडलाइ कपिलवस्तुका यी सिडिओले दिन्छन् संरक्षण ।
प्रनिश थापा , काठमाडौंं, ०९ पौष । प्रहरी प्रशासनको काम कसरी हुन्छ अपराध न्यूनीकरण गर्नु हो । अपराध र अपराधीलाइ कानुनी कठघरामा उभ्याइ जनताले जीउन पाउने मौलिक हक र अधिकारलाइ सुसूचित गर्दै जिल्लालाइ स्वच्छ एंव भयरहित बनाउनु नेतृत्वकर्ताको पहिलो भुमिका र दायित्व पनि हो । तर, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल आफ्नु यहीँ दायित्वबाट…
Read More