Breaking News
 | 
  • अपराध/दुर्घटना

    होसियार ! मोबाईल सेल्फीले यसरी लियो ज्यान

    वैशाख १९, काठमाडौं । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ। भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानले देखाएका छन्। प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ। प्रत्यक्षदर्शी एमएस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरूमध्ये तीनजनालाई…

    Read More
  • अपराध/दुर्घटना

    मेडिकल कलेजले एिको चर्को शुल्क फिर्तासम्बन्धी सहमति अझै कार्यान्वयन भएन !

    वैशाख १९, काठमाडौं । तोकिएभन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सरकार र मेडिकल कलेजबीच भएको सहमति कार्यान्वयनमा आउन सकेको छैन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता गर्ने सहमति ८ चैत २०७५ मा भएको थियो । सहमति क्रममा शिक्षा मन्त्रालयका उच्च अधिकारी, कलेज सञ्चालक र विद्यार्थी…

    Read More
  • अपराध/दुर्घटना

    आँबुखैरेनीको प्युघरफाँटमा एक्साभेटर मेशिन प्रयोग गरेरै जथाभावी नदि दोहन

    आँबुखैरेनी, १्र्र९ वैशाख / देश संघिय संरचनामा गएर स्थानीय सरकार स्थापना हुन थालेपछि देशैभर जथाभावी नदी जन्य समाग्री उद्खनन् गरी नदी दोहन गर्ने काम तिव्र देखिन्छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि यो कामले तिव्रता पाएको छ । केहि वर्ष आँबुखैरेनी गाउँपालिकाको भागमा पर्ने मस्र्याङ्गदी नदी किनारमा जथाभावी रुपमा हेभि मेसिन प्रयोग गरेर नदि जन्य सामाग्री…

    Read More
  • अपराध/दुर्घटना

    सिंहदरबार पनि मिचिएको खुलासा !

    काठमाडौँ । ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएकाले उनीहरुले गुरुयोजना…

    Read More
  • अपराध/दुर्घटना

    महानगरकोे फोहोर बर्षौबाट नारायणीमा !

    चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र जम्मा भएका सबै फोहरहरु बर्षौंबाट नारायणी नदीमा फाल्ने कार्य स्वंय महानगरपालिकाले गरिरहेको छ । अरुलाई फोहर गर्नुहुन्न भनेर सिकाउनुपर्ने महानगर नैं यसरी गैरजिम्बेवार भई प्रदुषणलाई बढवा दिईरहेको करिब एकदशक भईसक्दापनि बाताबरण संरक्षणको नाममा एनजिओ आईएनजिओ चलाई दाम पचाउनेहरु भने मुकदर्शक बसिरहेका छन् । सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्न…

    Read More
  • अपराध/दुर्घटना

    २५ अर्ब नतिर्न सर्वोच्चमा एनसेलका एजेन्टहरुको चलखेल !

    काठमाडौं /सर्बोच्च अदालतको आदेश बमोजिम ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेल प्रालिका नाममा ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेपछि उक्त रकम नतिर्न एनसेलले सर्बोच्चमा मुद्दा हालेर अल्झाउन खोजेको छ । दरपीठ गर्नुपर्ने रिट सर्वोच्च अदालतले किन दर्ता ग(यो भन्ने बिषय कानुनी क्षेत्रमै गम्भीर प्रश्नका रुपमा उठेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच…

    Read More
  • चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

    काठमाडौँ /०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । डा.श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटार यसरी भयो व्यक्तिको

    काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको…

    Read More
  • अपराध/दुर्घटना

    नेपाल कालोसूचीमा पर्ने खतरा ।

    ब्याप्त भ्रष्ट्र्चार र अबैध सम्पति आर्जनको श्रोत नखुलाएपनि राजनितीक आडमा कालोधन थुुपार्ने क्रम बढीरहेपनि कार्बाही गर्ने निकायहरु राजनितीक छाँयामा निरिह बन्दै जान थालेपछी नेपाल कालोसूचीमा पर्ने खतरा पैदा भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने खतरा बढेको हो ।विभाग कानुनी हैसियत र अधिकारका हिसाबले…

    Read More
  • अपराध/दुर्घटना

    आजबाट देशैभर Ncell को सिम बहिष्कार अभियान चल्यो

    काठमाडौ बैशाख ११/नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई तिर्नुपर्ने ४० अर्ब भन्दा बढी राजश्व तिर्न आनाकानी र छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार अभियान शुरु गरेका छन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका हुन्…

    Read More