पहिरोले होमस्टेमा क्षति
वि वि श्रेष्ठ/केशवटार–१४/गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ । अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले वताउनुभयो । केशवटार लाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन…
Read More

