प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल
काठमाडौं/युरोपेली संघबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएको छ। क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ । मेको उत्तरधिकारी…
Read More
 
                            
                            
                            
                            
                            
                            
                            
                           