राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न
काठमाडौँ/राजतन्त्र फर्काउने उद्घोषसहित जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएको राजावादी समूहभित्रै विवाद चर्किएको छ । चैत १५ गते भएको तीनकुने हिंसात्मक घटनापछि रक्षात्मक बनेका राजावादीहरूले पुनः जुरमुराउँदै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका थिए । तर आन्दोलन एक हप्ता नपुग्दै राजावादी समूहमा विवाद उत्पन्न भएको…
Read More