| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    लगानी सम्मेलनः अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

    काठमाडौँ/सरकाले आगमाी शुक्रबार र शनिबार आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनमा ४० मुलुककमा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित…

    Read More
  • अर्थ वाणिज्य

    लगानी सम्मेलनमा यातयातका पनि तिनवटा परियोजना

    चैत्र १३, काठमाडौं/लगानी सम्मेलनमा सार्वजनिक यातायात क्षेत्रमा पनि लगानी आह्वान गरिने भएको छ । सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ५० वटा परियोजनामध्ये तीनवटा यातायातसँग सम्बन्धित छन् । लगानी बोर्डले काठमाडौंको चक्रपथ, नवलपरासीको रामग्रामदेखि कपिलवस्तुको तिलौराकोट र सुदूरपश्चिम प्रदेशका सडकमा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी प्रस्ताव गर्न लागेको छ । काठमाडौंको चक्रपथमा बस र्यापिट ट्रान्जिट, रामग्राम–तिलौराकोट र्यापिट पब्लिक ट्रान्सपोर्ट…

    Read More
  • अर्थ वाणिज्य

    १५५ देशसँग व्यापार घाटा बेहोर्दै नेपाल

      काठमाडौं/बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा छ…

    Read More
  • अर्थ वाणिज्य

    प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

      काठमाडौं /चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा…

    Read More
  • अर्थ वाणिज्य

    जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

      काठमाडौं /रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची…

    Read More
  • अर्थ वाणिज्य

    अमेरिकाले नेपाललाई पाँच वर्षमा डेढ खर्ब सहयोग गर्ने

      काठमाडौं/अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु(याउने बताएको छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत (यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् । दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले…

    Read More
  • अर्थ वाणिज्य

    लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

    काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो ।  देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव…

    Read More
  • अर्थ वाणिज्य

    वैदेशिक ऋण र अनुदान घट्दै

    काठमाडौं – सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने…

    Read More
  • अर्थ वाणिज्य

    मार्क जुकर्बगलाई पछि पार्दे सबैभन्दा कान्छी २१ वर्षीया काइली बनिन् अर्बपति

      फागुन २२( अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस…

    Read More
  • अर्थ वाणिज्य

    ठूलाठूला सपना मात्रैः रेल किन्न बजेट छैन

    काठमाडौँ – सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ…

    Read More