नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध
चितवन/नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा पटक पटक सडक अवरूद्ध भएको छ । मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा खस्दा सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सडक खण्डको तुइनखोला नजिक पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति…
Read More




