Breaking News
 | 
  • चितवन सेरोफेरो

    मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।” चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आदा दिन जाने

    भरतपुर/ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको कालिकामा का जेष्ठ नागरिकलाई घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण

    रत्ननगर, भदौ ३ । चितवनको कालिकामा ८० वर्षभन्दा माथी एंव रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकहरूको घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण । स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा चितवनको कालिका नगरपालिकाका स्वास्थ्यकर्मी पुग्न थालेका छन् । कालिका नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एंव उपचार…

    Read More
  • भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

    भरतपुर, २ भदौ /भरतपुरअस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड  निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले क्रिटिकल केयर (आईसियू, सिसियू,…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय भरतपुरमा अनियमिता भएको गुनासो बढ्यो

    चितवन/चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको गुनासो बढेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा आएका छन् । त्यसलाई सुधार गर्दै चुस्त दुरुस्त र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नम्बर १०ले यातायात कार्यालयलाई निर्देशन…

    Read More
  • अपराध/दुर्घटना

    टिकौली जंगलमा भयकंर दुर्घटना, २० जना घाइते, ७ को अवस्था गम्भिर(नामसहित)

    चितवन/चितवनको टिकौली जंगलमा मध्यान्ह भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

    चितवन/चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज)का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का मिटरब्याजपिडीत उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन उपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमनमा मेयर रेनु

    चितवन/लगातार रुपमा बर्षसगैँ उर्लिएको नारायणीका कारण कटान भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्कीसहितको टोली भरतपुर वडा २६, २७ र २८ का नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरेको हो । सो अवसरमा न्यूरेचोक, तमाङ्गचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदीले सतर्कता तह पार ग¥यो, सर्तकता अपनाउन अपिल

    चितवन/नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार राती साढे नौ बजे नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ८५ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह…

    Read More
  • चितवन सेरोफेरो

    हंसको सहकारी शिक्षा तथा मोवाइल बैंकिङ् सेवा अभिमुखिकरण

    चितवन/भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा मोवाइल बैंकिङग सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम भरतपुर २८, जितपुरमा आइतबार सम्पन्न गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसात् गराउनको लागि संस्थाका जीतपुर सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको…

    Read More