हंसको नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम
हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थामा आवद्ध महिला सेयर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न गरेको छ । संस्थाको महिला परिचालन उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रममा १७७ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले महिला अधिकार, नेतृत्व विकास तथा समसामयिक कानुनी विषयमा सहजीकरण गर्नुभएको थियो । प्रमुख…
Read More