Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनका युवा पत्रकार राजेन्द्र सहित ४ जना वर्ष उत्कृष्ट सम्मानबाट सम्मानित।

    चितवन/पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको ग्रेट टिभीले तीज महोत्सव २०८० को अवसरमा विभिन्न क्षेत्रमा विषेश योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको दिन खैरहानीमा रहेको पर्सा बजारमा आयोजना भएको कार्यक्रममा टिभीले सो सम्मान प्रदान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा र प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की ‘वर्ष उत्कृष्ट कुशल…

    Read More
  • चितवन सेरोफेरो

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का :प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९÷०८० मा महानगरपालिकामा ऋण…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढस्थित नविन अटोमा एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) मोटरसाईकल सार्वजनिक

    चितवन/चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। आज शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका हुन् । शुभारम्भ पछि बोल्दै श्रेष्ठले स्वदेशमै बनेको…

    Read More
  • चितवन सेरोफेरो

    स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सर बिरामीका कुरुवाको गुनासो–समयमै उपचार र औषधि पाइएन

    चितवन/स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा…

    Read More
  • चितवन सेरोफेरो

    दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु !

    कुरिनटार/दोश्रो इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । महोत्सवको वागमती प्रदेश सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४…

    Read More
  • नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

    चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् । ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर…

    Read More
  • अपराध/दुर्घटना

    रुङगटा एकदिन जेल नबसी थुनामुक्त

    चितवन/के यस्तो पनि संभव छ ? जो ब्यक्ति आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भयो तर उ एकदिन जेल नबसी थुनामुक्त हुन सक्छ ? सक्दो रहेछ । ठुलाबडा र पैसावालहरुले चाहे भने गणतन्त्र हास कि जुनसुकै तन्त्र उनीहरु आफ्नो पैसा र पावरको बलमा कानुननलाई खल्तीमा राखी आफु अनुकुल चल्न सक्दो रहेछन् । हो त्यस्को…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर अस्पतालका बेथिती उस्तै, सुधार कहिले हुने ?

    चितवन/बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दिनप्रतिदिन बेथिती बढ्दै गएको छ । बिरामीहरुलाई उपचार भन्दा बढी शास्ती दिने प्रवृती बढदा यो अस्पताल बदनाम बन्दै जान थालेको छ ।यहाँ कार्यरत कार्यकारी देखि तल्लो तहको कर्मचारी समेत निजीको मतियार बन्दा अस्पताल बदनाम बन्दै गएको हो । अस्पतालले दिनसक्ने सेवाहरु पनि बिभिन्न बहानामा नदिने अनि बिरामीलाई निजीमा जान…

    Read More
  • चितवन सेरोफेरो

    हंसको नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थामा आवद्ध महिला सेयर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा कानुनी सक्षरता कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न गरेको छ । संस्थाको महिला परिचालन उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रममा १७७ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले महिला अधिकार, नेतृत्व विकास तथा समसामयिक कानुनी विषयमा सहजीकरण गर्नुभएको थियो । प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष तयारीमा : दियालो बंगला खुलाउन मेयर रेनुको पहल

    चितवन/भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा आँपटारीस्थित दियालो बंगला खुलाउने प्रयास गरेको छ । नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार थालेको महानगरले दियालो बंगलासँगै ठोरी नाका सञ्चालनमा ल्याउने प्रयास पनि थालेको छ । महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक…

    Read More