Breaking News
 | 
  • चितवन सेरोफेरो

    चाडमा अचाक्ली महँगी: खाने तेलको मूल्य छोइनसक्नु,तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि

    राजु चौधरी/काठमाडौँ/दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् । खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले…

    Read More
  • चितवन सेरोफेरो

    चितवन कांग्रेसको ७ वटै पालिकाको निर्वाचन सम्पन्न देउवा पक्ष हावी बन्दै।

    चितवन/नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन(देउवा)पक्ष हावी बनेको छ। यस अघि जिल्लामा पौडेल(संस्थापन इतरसमूह)पक्ष बहुमतमा देखिएको भएपनी यसपटकको पालिकाको निर्वाचनको नतिजाले दुबै पक्ष बराबरी अवस्थामा रहेको देखिएको हो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा संस्थापन इतर समूह बलियो रहेको भनिए पनि स्थानीय तहको नयाँ नेतृत्वहरु हेर्दा जिल्लामा दुबै पक्ष बराबरी…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी।

    चितवन/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी भएका छन् । उनले ६४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर…

    Read More
  • चितवन सेरोफेरो

    अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारवाहीः प्रजिअ पाण्डे

    मकवानपुर/जिल्ला प्रशासन कार्यालय मकवानपुरले व्यवसायीहरूले सामानको कृतिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ । कालाबजारी गर्ने र अस्वभाविक मुल्यबृधी गर्ने गरेको पाइए कानुन मुताविक कार्बाही गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन। कोभिड संक्रमणका बीच नजिकिदै गरेको चाडपर्वलाई थप व्यवस्थित र सुरक्षित बनाउन चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा दसैँ, तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना

    चितवन/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै चितवनमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैं, तिहार र छठलाई लक्षित गर्दै चितवनको भरतपुर महानगरपालिकामा रहेको पोखरा बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा नागरिक सहायता कक्ष शुभारम्भ गरिएको हो । नागरिक सहायता कक्षको एक भव्य समारोहका बिच चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उद्धघाटन गरेका थिए । चितवन…

    Read More
  • Uncategorized

    चितवन कारागार तथा थुनुवा कक्षका लागि पुस्तक सङ्कलन सप्ताह सुरु

    चितवन/जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक…

    Read More
  • चितवन सेरोफेरो

    कांग्रेस महाधिवेशन:आज गाउँ तथा नगरअधिवेशन हुँदै, सहमतिको संभावना कम !

    चितवन/असोज ९/आज शनिबार नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि आजै सबै पालिकामा…

    Read More
  • चितवन सेरोफेरो

    भोलि शनिबार १० बजेदखि ४ बजसम्म चितवनमा बिद्युत अबरुद्ध हुने

    चितवन/भोलि शनिबार चितवनका विभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने प्राधिकरणले…

    Read More
  • अपराध/दुर्घटना

    गैडाको खाग तस्करीमा संलग्न गिरोहका एक जना पुर्पक्षको लागि जेल चलान

    चितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ  गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।…

    Read More