चितवनमा पछिल्लो ६ महिनामा २५७ जना मानिस हराए
हिरालाल आचार्य ‘डायमण्ड’/ चितवन/चितवनमा पछिल्लो ६ महिनामा २५७ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म चितवनमा २५७ जना मानिस हराएका छन् । हराउनेहरुमा सय महिला, ७९ पुरुष, १६ बालक, बालिका ४५ र ज्येष्ठ नागरिक १७ जना रहेका छन् । हराएकाहरुमा २१५ जना फेला परेका छन् । फेला पर्नेहरुमा ८३…
Read More




