समाजवादी सम्बद्ध मुक्ति संगठनकाे जिल्लामा विश्वकर्मा र महानगरमा रम्तेलकाे नेतृत्व
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दलित मुक्ति संगठन चितवन जिल्ला कमिटी र मुक्ति संगठनकै भरतपुर महानगरपालिका कमिटी गठन भएकाे छ । संगठनकाे जिल्ला कमिटीमा कर्ण विश्वकर्माकाे नेतृत्वमा ३५ सदस्यीय र महानगर कमिटीमा जयराम रम्तेलकाे नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएकाे हाे । जिल्ला कमिटीकाे वरिष्ठ उपाध्यक्षमा विरेन्द्र रावत, उपाध्यक्षहरू तेज बहादुर…
Read More




