Breaking News
 | 
  • नारायणगढकाे अति व्यस्त पुलचाेकमा मण्डी संचालन हुँदै

    चितवन – भरतपुर महानगरपालिकाकाे एक वडा एक कृषि बजारकाे मान्यतालाई सहयाेग पुग्ने गरि नारायणगढ व्यस्त बजार पुलचाेकमा तरकारी मण्डी संचनलनमा आउने भएकाे छ । भरतपुर महानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने पुलचाेक मेनराेडसँगैकाे जग्गामा मण्डी संचालन हुन लागेकाे हाे ।  नारायणगढ बजार क्षेत्रमा ठेला, साईकल वा ई-रिक्साकाे सहयाेगमा घुमेर तरकारी तथा फलफुल व्यापार गर्नेहरूकाे एक समुहले…

    Read More
  • चितवन सेरोफेरो

    आज चितवनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

    चितवन/आज (शुक्रबार) भरतपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि गराउने दाबी गरिएको छ । केन्द्रीय बस ट्रमिनलमा हुने आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण आमसभामा सहभागि हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।दिउसो १२ बजेदेखि आमसभाको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको मेयरमा कांग्रेसबाट २५ जना आकांक्षी

    चितवन/भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना नेताले उम्मेदवारको लागि ले दावी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २४ जनाले मनोनयन दर्ता गरेका छन् । मेयर पदमा मनोनयन दर्ता गराउनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको मेयर र उपमेयरमा कांग्रेसबाट १३/१३ जनाले गराए मनोनयन दर्ता

    चितवन/चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस चितवनबाट १३/१३ ले नाम दर्ता गराएका छन् । दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज पहिलो दिनमा नै १३ जना नेताले मेयरमा र १३ जनाले उपमेयरमा नाम दर्ता गराएका हन्। आज आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयनमा साँझसम्म १३ जनाले मेयर पदका लागि आकांक्षा देखाएका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने

    चितवन/नेकपा एमालेका विजय सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन। चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले भरतपुर महानगरकमिटी स्रोतले जनाएको छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर विकको हत्या आरोप लागेका श्रेष्ठलाई ६ महिना कैद, बस्नेतले पाए सफाइ

    चितवन/भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन अदालतले शुक्रबार फैसला सुनाएको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ भने अर्का आरोपित सीताराम बस्नेतले सफाइ पाएकोअदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता रामप्रसाद अधिकारीको दावी

    चितवन/नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रामप्रसाद अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएर काम गरिसकेका अधिकारी एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका नेता हुन् । उनी विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा क्रियाशील…

    Read More
  • चितवन सेरोफेरो

    दलाल संसदीय ब्यबस्थाको चुनावमा भाग लिन्नौ !

    चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्थाको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै यो दलाल ब्यबस्थाको चुनाबमा भाग नलिने बताएका छन्। जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि चैत्र २४ आउने तर्फ…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ४६ भूमिहीन दलित परिवारलाई लालपुर्जा

    चितवन/चितवनका ४६ भूमिहीन दलित परिवारले पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा प्राप्त गर्नेमा जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्तबहादुर विक, स्यामबहादुर विश्वकर्मा, सुकराम कामी, चेलिमाया‘…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा माओवादीलाई कमजोर पार्न केही शक्ति लागेको छः प्रचण्ड

    चितवन/चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा…

    Read More