पाँचौँ चितवन च्याम्पियनसिप सुरु
चितवन, २४ जेठ । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको आज शुक्रबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । खेलकुदको विकास नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने भन्दै…
Read More