Breaking News
 | 
  • उधोग/पर्यटन

    सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा हस्ताक्षर अभियान सुरु!

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै अजदेखि चितवनबाट हस्ताक्षर अभियान सुरु भएको हो । उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष…

    Read More
  • अर्थ/बाणिज्य

    सरकारले संसद बैठक नबोलाए माओवादीले बोलाउँछः अग्नि सापकोटा

    काठमाडौं/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।…

    Read More
  • अर्थ/बाणिज्य

    पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छः अध्यक्ष प्रचण्ड

    मोरङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिनु उपयुक्त हुन्छः प्रचण्ड

    काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए । उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा…

    Read More
  • उधोग/पर्यटन

    ६ महिनामा एक लाख बढी घुमे, १३ करोड राजस्व सङ्कलन

    चितवन/चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन्। भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन्। सार्क मुलुकका १० हजार आठ सय ५० र…

    Read More
  • अर्थ/बाणिज्य

    गृहमन्त्री आज संसदीय समितिमा जाने, राष्ट्रिय परिचयपत्रबारे छलफल

    काठमाडौं/प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ।दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । बिहीबार बसेको समितिको बैठकले शुक्रबारगृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो। राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको हैरानीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने सभापति…

    Read More
  • अर्थ/बाणिज्य

    विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई

    काठमाडौं/ कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो । धाईआमाले अर्काले जन्माएको बच्चा हुर्काएका प्रशस्तै उदाहरण छन् । नेपाली गाईले भने अर्काकै सन्तान आफ्नो पाठेघरमा हुर्काएर जन्म दिने गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, विश्वमा नस्ल सुधारमा सफल भएको प्रयोग नेपालमा पनि…

    Read More
  • अर्थ/बाणिज्य

    सामाजिक सेवामा अग्रसर एमाले, विद्यार्थीलाई न्यानो कपडा वितरण

    चितवन/नेकपा एमाले राप्ती नगरपालिका–६ को आयोजनामा बिहीवार राष्ट्रिय आधारभुत विद्यालय पडरियाका ११० विद्यार्थीलाई न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा,…

    Read More
  • उधोग/पर्यटन

    माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताउनुभएको छ । पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई…

    Read More
  • उधोग/पर्यटन

    रगत निःशुल्क उपलब्ध गराउनुपर्छः काङ्ग्रेस महामन्त्री थापा।

    चितवन/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई…

    Read More

sahid diwas