‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह भाग-३०’ विमोचन
भक्तपुर/श्रम अदालतका अध्यक्ष जनक पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने, न्याय सम्पादन गर्ने निकाय श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको बताउनुभएको छ । आज श्रम अदालत भक्तपुरले आयोजना गरेको ‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको सङ्ग्रह(२०८१ ९भाग(३०’ को विमोचन गर्दै उहाँले श्रम अदालत अझै पनि ओझेलमा परेको धारणा राख्नुभयो । “श्रम अदालत गठन मात्र गरेर हुँदैन ।…
Read More