| 
  • अपराध/दुर्घटना

    धादिङको गजुरीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    गजुरी/धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १…

    Read More
  • मुख्य पृष्ठ

    आन्दोलनरत विद्यार्थी सङ्गठनले बुझाए आयल निगममा चन्दा

    काठमाण्डौं/आन्दोलनरत विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम आज नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एकरएक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि…

    Read More
  • मुख्य पृष्ठ

    एमालेलाई शुभकामना दिन महन्त ठाकुर आइपुगे चितवन

    चितवन/नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

    काठमाण्डौं/आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा…

    Read More
  • अपराध/दुर्घटना

    बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    चितवन/बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई…

    Read More
  • पत्रपत्रिका/अन्य

    झन् कसिलो बन्दै कांग्रेसमा गुट

    काठमाडौं/नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः पर्चा–पम्प्लेटमा बन्देज, प्यानल बनाए कारबाही

    चितवन/नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपाली कांग्रेस निर्वाचन क्षेत्र अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि

    काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस अधिवेशनः फर्जी मत खसे पछि मतगणना स्थगित

    अछाम/फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय…

    Read More