| 
  • Uncategorized

    वैध बाटोबाटै भित्रियो दुई दिनमा करोडौँको अवैध सुन

    काठमाण्डौं/सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको प्रयोग गरेरै ठुलो परिणामको अवैध सुन भित्रिने गरेको खुलेको हो । ‘विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिने गरेको खुलेपछि हामीले गहन अध्ययन गर्‍यौँ । त्यसो…

    Read More
  • मुख्य पृष्ठ

    अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाण्डौं/अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ…

    Read More
  • अपराध/दुर्घटना

    दोलखाको तामाकोशीमा ५ दिने नाबालकसहित दम्पत्ती मृत फेला

    दोलखा/दोलखाको तामाकोशी गाउँपालिका–२, झुलेमा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । बुधबार बिहान एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । उनीहरुको कोठामा कोइला…

    Read More
  • अपराध/दुर्घटना

    सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ

    चितवन/सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा चनौली मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव

    काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमालेमा ओलीले चाहे जस्तै हार्डलाइनर टिम बन्यो

    काठमाडौं/चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका…

    Read More
  • पत्रपत्रिका/अन्य

    सवारी साधान र इन्धनबाट दुई तिहाइ राजश्व योगदान

    काठमाडौं/आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका…

    Read More
  • चितवन सेरोफेरो

    १७ बुँदे घोषणापत्र जारी गर्दै एमालेको १०औँ महाधिवेशन सम्पन्न

    चितवन/एमालेको १०औँ महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरदेखि सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । घोषणापत्रमा जनादेशसहित पुनः…

    Read More
  • चितवन सेरोफेरो

    देशभर थप २ सय ५५ जनामा कोरोना संक्रमण

    काठमाडौ/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली प्रहरी बनेर व्यापारीसँग पैसा असुल्ने एक जना पक्राउ

    विराटनगर/नक्कली प्रहरी बनेर व्यापारीसँग पैसा असुल्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् । सादा पोसाकको प्रहरी हुँ भन्दै विराटनगर महानगरपालिका १५ को दक्षिण गेटका व्यापारीहरूसँग रकम माग्ने ३१ वर्षीय पुष्पराज चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको

    Read More